Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरका बिरामीले उपचार खर्च तिर्न नसकेपछि साढे ६ लाख डलर मिनाहा गरे डाक्टरले

क्यान्सरका बिरामीले उपचार खर्च तिर्न नसकेपछि साढे ६ लाख डलर मिनाहा गरे डाक्टरले

हेल्थ टिभी अनलाइन : अमेरिकामा एक जना डाक्टरले क्यान्सर उपचार गराएको रकम बिरामीहरुले तिर्न नसकेपछि सम्पूर्ण रकम मिनाहा गरिदिएका छन्। उनले क्यान्सरबाट पीडित २०० बिरामीले तिर्नुपर्ने साढे छ लाख डलर बराबरको बिल मिनाहा गरिदिएका हुन्।

अमेरिकाको अर्कान्ससमा डा। उमर अतिकले ३० वर्षसम्म क्यान्सर उपचार केन्द्र सञ्चालन गरेका थिए । उनले गत वर्ष मात्र सो केन्द्र बन्द गरेका छन्। केन्द्र बन्द भएपछि बक्यौता रकम उठाउने क्रममा उनले क्यान्सर बिरामीले तिर्न पर्ने रकमकाबारेमा कुरा उठ्दा उनीहरु कोरोना महामारीका कारण आर्थिक संकटमा परेको र सो रकम तिर्न नसक्ने अवस्थामा देखेपछि एक निर्णय गर्दै २ जना क्यान्सरका बिरामीलाई सम्पूर्ण रकम साढे ६ लाख डलर मिनाहा गरेका हुन्।

उनले क्रिसमसको समयमा ती बिरामीलाई पत्र पठाएर बाँकी रकम मिनाहा गरिएको जानकारी दिएका थिए । उनका यो निर्णयले क्यान्सरका बिरामीहरुले एकमसष्ट धन्यवाद दिएका छन्। बीबीसीबाट

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै