स्वास्थ्यकर्मी संघ टिचिङ अस्पतालको अध्यक्षमा रामकुमार कार्की
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि शिक्षण अस्पतालको अध्यक्षमा रामकुमार कार्की निर्वाचित भएका छन्।
अस्पतालमा शुक्रबार भएको भेलाले रामकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कालिप्रसाद रौनियार, सचिवमा सुमित बोहोरा, कोषाध्यक्षमा प्रेमसुन्दर प्रधान, सदस्यहरुमा प्रमिला पोखरेल, दिपा श्रेष्ठ, प्रमोद गिरी, सुशील मण्डल, विष्णुकुमार भण्डारी, पारस खड्का, दुर्गा थपलिया, ममता रिजाल छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा