Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री त्रिपाठीले गरे पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीले गरे पदबहाली

हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले आज पदबहाली गरेका छन्।

उनले आज २ बजे मन्त्रालय पुगेर पदबहाली गरेका हुन्। पदबहाली गर्दै मन्त्री त्रिपाठीले २६२ वटा बाँकी रहका स्थानीय तहमा आगामी वर्ष आधारभुत अस्पताल निर्माण गर्ने पहिलो निर्णय गरेका छन्। सरकारले यसअघि नै ३९६ स्थानीय तहमा एकैपटक ५, १० र १५ बेड सम्मको अस्पताल निमाण गर्ने काम शुरु गरिसकेको छ ।

यसअघि सामान्य प्रशासन मन्त्रालयमा रहेका मन्त्री त्रिपाठीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा पठाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा पठाएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै