Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारीका बेला फेरिए स्वास्थ्यमन्त्री

कोरोना महामारीका बेला फेरिए स्वास्थ्यमन्त्री

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको हेरफेर र विस्तार गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको जिम्मेवारी हेरफेर गरेका छन्।

कोरोना महामारीकै बेला स्वास्थ्यमन्त्री ढकाललाई पर्यटन मन्त्रालयमा पठाइएको छ भने उनको स्थानमा नयाँ स्वास्थ्यमन्त्रीका रुपमा हृदयेश त्रिपाठीलाई ल्याइएको छ । कोरोना महामारी नियन्त्रण गर्न नीति बनाउनेदेखि स्वास्थ्यकर्मी परिचालन गर्नेसम्मको मुख्य जिम्मेवारी लिने मन्त्रालय नै स्वास्थ्य हो ।

यो बेला मन्त्री हेरफेर हुँदा कतै कोरोना संक्रमण नियन्त्रणमा समस्या त देखिंदैन भन्ने विषयमा विज्ञहरुले चासो व्यक्त गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै