२४ घण्टामा थप ८ जनाको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ७० प्रतिशत रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा