बलिवुडका कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात, अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : बलिवुडका चर्चित कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएपछि अस्पताल भर्ना भएका छन्।
शुक्रबार दिउँसो हृदयघात भएपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाइ अम्बानी अस्पताल भर्ना गरिएको आजतकले जनाएको छ ।
डिसुजा बलिवुडका चलेका सेलिब्रेटी कोरियोग्राफर हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा