काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ जना, भक्तपुुरमा ३९ जना र ललितपुरमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४८३ जना निको भएर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा