त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक डा भीष्मराज प्रसाईंको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका संस्थापक कार्यकारी निर्देशक प्रा. डा भीष्मराज प्रसाईंको निधन भएको छ ।
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ८९ बर्षीय प्रसाईंको बुधबार अपरान्ह निधन भएको हो । मुटुमा समस्या भएपछि उनलाई गत २८ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रा. डा प्रसाईं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन, त्रिविका शिक्षाध्यक्ष र उपकुलपति समेत रहेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा