काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ८९९ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७६९ र ललितपुरमा २१ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी काठमाडौंमा हालसम्म ३१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण