काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ११०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार गत २४ घण्टामा देशभर १९४५ जना संक्रमित थपिंदा ११०७ जना संक्रमित उपत्यकामा थपिएका हुन्।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ९ हजार ६८१ जना, भक्तपुरमा ७८३ जना र ललितपुरमा २२ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी काठमाडौंका ३१६ जना, भक्तपुरका ८३ र ललितपुरका ८९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

थप समाचार