काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा काठमाडौंका ९७६ जना, भक्तपुरका ८१ जना र ललितपुरका २०४ जना रहेका छन्।
कोरोना संक्रमितको कुल संख्यामध्ये आधा भन्दा बढी संक्रमित उपत्यकामा रहेका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९१२ सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा