पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट नर्भिकमा मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको छ।
दाङमा रहँदा कोरोना संक्रमण भएको र पछि स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो।
उनको उपचारकै क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा