आज एकै दिन थपिए ५ हजार ७४३ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यसैगरी गत २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण