नेपालमा कोरोना संक्रमणबाट नर्सको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ ।
नेपाल नर्सिङ संघकी आजीवन सदस्य रहेकी केही वर्ष अघि मात्र रिटायर्ड भएकी ७० वर्षीया नर्स विद्या जोशीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकोहो । उनको असोज ३० गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
उनको मृत्युप्रति नर्सिङ संघले समवेदना व्यक्त गरेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?