गण्डकी प्रदेशमा थप ७८ जनामा कोराना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आजै दुई छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै थप ७८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
बिहान ७ :३० बजे निकालिएको विज्ञप्तिका अनुसार ५३ जना नयाँ संक्रमित थपिएका हुन्। यसैगरी ८ बजे फेरी अर्को विज्ञप्ति जारी गर्दै थप २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको पनि निर्देशनालयले जनाएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त