पोखरा महानगरमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं: कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले सूचना निकालेर अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएका हुन् ।
महानगरका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत सोमबार ती कर्मचारीको स्वाब संकलन गरिएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण अन्य कर्मचारीमा पनि देखिएपछि केही कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा