Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्याङ्जा भीरकोटकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

स्याङ्जा भीरकोटकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्याङ्जाकी थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्याङ्जा भीरकोट वडा नं २ की ५२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै संक्रमित महिलाको उपचारकै क्रममा बिहान ९ : ३४ बजे मृत्यु भएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ सय ३१ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार