गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप ३४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परक्षिणमा उनीहरुका कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा कास्कीका १८ जना, स्याङ्जाका १४ जना र २ जना लमजुङका रहेका छन्। यी मध्ये तीन जना भने अस्पतालमा उपचार गराइरहेका बिरामी हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा