२४ घण्टामा थपिए ४ हजार ४७ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४०४७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १४७३ जना संक्रमित कोरोना जितरे डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा