जनस्वास्थ्यका मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आवश्यक जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै तहका विद्यालय तथा विश्वविद्यालयहरुलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ ।
बुधबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन्।
व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिइएको छ । बताउनुभयो । तालिम प्रदायक संस्थाहरूले २५ जना संख्या नबढ्ने गरी तालिमका कार्यक्रम सञ्चालन गर्न सक्ने मन्त्री ज्ञवालीले जनाए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण