थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना सक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी गत २४ घण्टामा थप २ हजार ३४० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ४ हजार २२१ जना क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा