पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १५३१ जना संक्रमित थपिएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप ११३३ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६५ हजार २०२ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा