प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई आज संक्रमण पुष्टि भएको हो ।
उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनीहरुसहित अन्य धेरै कर्मचारीमा पनि कोरोना पुष्टि भएको जनाइएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?