गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ पोखरा : गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमित थपिएका छन्। पोखरास्थित स्वास्थ्य निर्देशनालयका अनुसार आज ३ जिल्लामा गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ३ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १० जना, गोरखाका ५ जना र तनहुँका २ जना रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा