काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंका ८१७ जना, ललितपुरका ६८ जना र भक्तपुरका ५८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज देशभर १९११ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको मन्त्रालयले जनाएको छ । आज काडमाडौं उपत्यकामा मात्रै ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त