Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार २ जिल्लामा गरी आज थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ३९ सय २१ पुगेको छ । यसरी संक्रमण हुनेहरुमा नवलपरासी पूर्वका ५ जना र बाग्लुङका ६ जना रहेका छन्। उनीहरुमा कन्ट्याक्ट टे्रसिङबाट कोरोना संक्रमण पत्ता लागेको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार