उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ७६७ संक्रमित, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण हुनेहरुमा काठमाडौांका ६०२ जना, भक्तपुरका १०१ जना र ललितपुरका ६४ जना रहेका छन्। उपत्यका पछिल्लो समय कोरोना हटस्पट नै बनेको छ । प्रत्येक दिनजसो सयौँंको संख्यामा संक्रमित फेला पर्दै आएका छन्।
गत २४ घण्टामा देशभर १३२५ जना संक्रमित पुष्टि भएकोमा उपत्यकामा मात्र ७६७ जना फेला परेका हुन्। यसैगरी देशभर पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएकोमा उपत्यकामा मात्र ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ जना काठमाडौका, भक्तपुरका १ जना र ललितपुरका १ जनाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण