गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४ जिल्लामा गरी थप १५ जनामा कोराना देखिएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३३ सय ५१ पुगेको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा नवरपरासीका ११ जना, पर्वतका २ जना, स्याङ्जाका १ जना र लमजुङका १ जना रहेका छन्।
आज संक्रमण हुनेमा पर्वत कुश्माकी ३५ वर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुन् भने नवलपरासीका १ जना ३७ वर्षीय महिला स्वास्थ्य स्वंसेविका हुन्। अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा