चितवनमा ३१ वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका वडा न. ११ का ३१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन्।
श्वासप्रश्वासमा समस्या भएर भदौ २५ गते अस्पताल भर्ना भएका उनको कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा २६ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि अस्पतालको कोभिड आइसीयूमा भेन्टिलेटरमा उपचार भइरहेकोमा आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त