स्वास्थ्य बीमा बोर्डमा दुई जना बोर्ड सदस्य मनोनयन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डमा २ जना सदस्य मनोनित गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. सुरेस तिवारी र चन्द्र थापालाई ४ बर्षका लागि स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको सदस्य पदमा मनोनित गरेका हुन् ।
२ जना सदस्यको मनोनयन भएपछि बोर्डका नवनियुक्त अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले मन्त्रालयमै उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा