कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका डा शशांक कोइराला अस्पताल भर्ना

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका डा शशांक कोइराला अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका डा कोइरालालाई  उच्च ज्वरो आएपछि हिजाे चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था अहिले भने सुधारोन्मुख भएको अस्पतालका सञ्चालक बाबुकाजी कार्कीले बताएका छन्।

थप समाचार