Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका डा शशांक कोइराला अस्पताल भर्ना

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका डा शशांक कोइराला अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका डा कोइरालालाई  उच्च ज्वरो आएपछि हिजाे चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था अहिले भने सुधारोन्मुख भएको अस्पतालका सञ्चालक बाबुकाजी कार्कीले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि