Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \धरान:  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।

मोरङको धनपालथानका ४० बर्षीय पुरुषको आइतबार राती कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । अर्थौ वार्डमा भदौ २६ गते भर्ना भएका उनमा सोही दिन कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनमा कुनै दीर्घरोग नभएको पनि अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै