Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयलका अनुसार गत २४ घण्टामा गरिएको परीक्ष्णमा थप १७ जनामा कोरोना देखिएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७ सय ४७ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका १२ जना, कास्कीका २ जना, स्याङ्जाका २ जना र तनहुँका १ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै