नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । गत २४ घण्टामा देशका विभिन्न स्थानमा थप ११ जनाको मृत्यु भएपछि आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९७९ जना संक्रमित थपिएका छन्। योसँगै कुल कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । हाल देशभर १६ हजार २५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हालसम्म ३० हजार ६७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम