काठमाडौं उपत्यकामा थपिए ३५४ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा २९० जना, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभर ९८० जना संक्रमित थपिएका छन्। यसैगरी गत २४ घण्टामा १८ सय १४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा