भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । अस्पतालले बाँके र बर्दियामा गरी थप४३ जनामा कोरोना देखिएको जनाएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ३६ जना, बर्दियाका ६ जना र एक जना भने नेपलागंज मेडिकल कलेज कोहलपुरका रहेका छन्। उनी भारतीय रहेको बुझिएको छ ।
गत २४ घण्टामा कोरोनाको आशंकामा ४२१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा