७ जना प्रहरीसहित गण्डकीमा थप ४० जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये ७ जना प्रहरी रहेका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार आज ६ जिल्लामा गरी थप ४० जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २३ सय ५२ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीमा १६ जना, पूर्वी नवलपरासीका १७ जना, लमजुङका ३ जना, तनहुँका २ जना, बाग्लुङ र स्याङ्जाका १ \१ जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा