काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना देखिएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा ३५७ , भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
गत २४ घण्टामा देशभर थप १२ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा