गण्डकीमा थप ३४ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप ३४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय ११ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा कास्की २९ जना, तनहुँका २ जना र नवलपरासीका ३ जना रहेका छन्।
उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा