चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा रहेको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि भदौ १४ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचार भइहरेको अस्पतालले जनाएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा