भरतपुर अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं ६ का ७८ वर्षीय पुरुषको आज सोमबार बिहान मृत्यु भएको हो । भदौ ६ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका उनको आइसीयूमा उपचार भइरहेकोमा आज बिहान ७:२० बजे निधन भएको अस्पतालमा कोभिड १९ क्लिनिकल टिममा संयोजक डा प्रमोद पौडेलले जनाएका छन्।
उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा