काठमाडौं उपत्यकामा कोरोना कहर, एकै दिन थपिए ४२९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाको कहर झनझन बढ्दै गएको छ ।
आज मात्रै उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै उच्च हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा