चितवनमा थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा आइतबार बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनमा कोरोना संक्रमण देखिएको हो । यो शनिबार राती १२ बजेसम्मको नतिजा हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा चितवनका २७ जना, तनहुँका २ जना, झापाका २ जना रहेका छन्।
यसैगरी सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की सुर्खेत , बाग्लुङ र बाराका १ \१ जना रहेको अस्पालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा