उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : उद्योगपति विनोद चौधरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले आफूमा कुनै लक्षण नभएको र डाक्टरको सल्लाह बमोजिम आइसोलेसनमा बसेको बताउँदै आफनो सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा