पोखरामा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\ पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ११ निवासी ३२ वर्षीय महिलाको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताएका छन्। भर्दौ ७ गतेदेखि आइसीयूमा राखेर उपचार भइहरेकोमा उनको उपचारकै क्रममा आज मृत्यु भएको उनले जनाएका छन्।
योसँगै प्रतिष्ठानमा कोरोना संक्रमण भई उपचारको क्रममा मृत्यु हुनेको संख्या पाँचौं पुगेको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम