Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै, एकै दिन ३०१ जनामा संक्रमण

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै, एकै दिन ३०१ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज एकै दिन  ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको हटस्पट बन्दै गएको काठमाडौंमा आज २३० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय दैनिक रुपमा एक सय बढी संक्रमित पुष्टि हुँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार