काठमाडौं उपत्यकामा थप २२४ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा