पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्षण मध्ये एक जना प्रतिष्ठानका ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी पनि रहेका छन्। उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत भए पनि केही दिनदेखि होटल क्वारेन्टाइनमा बसेका थिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड