भरतपुरका ७ जनासहित थप ९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भदौ ७ गते आज गरिएको नमुना परीक्षण मध्ये ९ जनामा कोरोना देखिएको हो । आज १०२ जनाको परीक्षण गरिएको थियो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा भरतपुरका ७ जना, सर्लाहीका १ जना तनहुँका १ जना रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त