Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बारा र पर्सामा डाक्टर, प्रहरी, सेनासहित थप १५६ जनामा कोरोना संक्रमण

बारा र पर्सामा डाक्टर, प्रहरी, सेनासहित थप १५६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं :  बारा र पर्सामा डाक्टर, प्रहरी र सेनासहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा पर्साका १४५ र बाराका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेहरुमा नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेना समेत रहेको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार